Music Video YouTube

अधिकार खोसिन्दा चुपलागेर नबस III बिनिता खम्बु राई / west bengal opinion poll 2021 mp3 download indir – video download indir – mp4 download indir





अधिकार खोसिन्दा चुपलागेर नबस III बिनिता खम्बु राई /अधिकार खोसिन्दा चुपलागेर नबस III बिनिता खम्बु राई / west bengal opinion poll 2021
युनाइटेड इन्डिजिनस गोर्खा कम्युनिटी फोरम I अशोक गुरुङ
सबैले बुझ्नुपर्छ , हाम्रो मुद्दा कुनै नयाँ होइन। सन् 1850 देखि सिक्कमबाट यश भूमिलाई अलग गरेर ल्याए पछि , सन् 1874 सालमा अंग्रेजले यो भूभागलाई सेड्यूल डिस्ट्रिकको रूपमा विशेष दर्जा दिएर राखिएको थियो। त्यसरी नै सन् 1866 सालमा, कालेबुङ तथा डुवर्स अादिलाई दार्जिलिङ भित्र गाभियो। सन् 1919 सालमा स्येड्यूल डिस्ट्रिकको नाम परिवर्तित गरेर ” ब्याकवर्क ट्रयाक ” भनियो। सन् 1931 सालमा गोर्खा जातिलाई जनजातिकरण गरियो। सन् 1936 सालमा दार्जिलिङ , कालेबुङ , तराई , डुवर्सलाई partial excluded areas भनी फेरि नाम परिवर्तित गरियो।
सन् 1954 state absorb act अन्तर्गत अनुसार यस भूभागलाई पश्चिम बंगालमा जमिनी सुरक्षा भनेर मात्र गाभियो। त्यस समय यहाका धेरै जनजातिलाई जनजातिबाट षड्यन्त्र पूर्वक हटायो भने यस जातिका परिचय समेतमा अन्योलता श्रृजाना भयो। सन् 2014 सालमा पश्चिम बंगाल सरकारले आफ्नो विधानसभामा पारित गरेर केन्द्र सरकारलाई पठाइसकेको छ। अब केन्द्र सरकारले बील पास गर्ने समय अाएको छ। यहाँ केन्द्र सरकारले नै आफ्नो इच्छाशक्ति नदेखाएर भारतीय गोर्खाहरू जनजाति देखि बन्चित हुनुपरेको हो ।
यदी हामीसंग जोडिन चाहनुहुन्छ भने सम्पर्क गर्नु होला हामी सधै तपाई संग रहनेछौ
Whats app : +917501742641

  Format Kalite İndir
  MP4 360p
  MP4 480p
  MP4 720p
  MP4 1080p
  MP3 Sadece Ses

Bir Cevap Yazın